काठमाडौंमा भूकम्प – Chautari Khabar

काठमाडौंमा भूकम्प

काठमाडौं । बिहीबार साँझ काठमाडौं लगायत आसपासको जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्रविन्दु भएर बेलुका ७ बजेर ११ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

सम्बन्धित खवर