काठमाण्डौ कार्तीक १८ सरकारले मनोज केसीलाई बनायो प्रहरी महानिरीक्षक । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नेपाल प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो। कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । कार्कीले गत कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हालेका थिए ।
सरकारले मनोज केसीलाई बनायो प्रहरी महानिरीक्षक
Nov 4, 2026 / चौतारी खबर
