मुख्य सामग्रीमा जानुहोस्
चौतारी Khabar

साहीत्य महोत्सब सफल बनाउन तात्यो पोखरा,

Nov 5, 2026 / चौतारी खबर

साहीत्य महोत्सब सफल बनाउन तात्यो पोखरा,

कास्की पोखरा कार्तीक १९ साहीत्य महोत्सबका लागी तात्यो पोखरा, नेपाल मगर महिला संघ रुपन्देही जिल्ला समीती रुपन्देहीको आयोजानामा हुन लागेको दोश्रो मगर साहीत्य महोत्सब सफल बनाउन पोखरामा पनी अन्तकृया सम्पन्न भएको छ । आगामी मंसीर २७ र२८ गते बुटवलमा हुन लागको महोत्सबलाई सफल बनाउन नेपाल मगर महिला संघ कास्कीको आयोजनामा सो अन्तकृया सम्पन्न भएको पत्रकार रुद्र श्रीस मगरले जानकारी दिए । महोत्सबले मगर समुदायको मौलीक कला सस्कृती लाई जोडेर बुटवलमा बृहद साहीत्य महोत्सब हुन लागेको संयोजक शंकर गाहाले जानकारी दिए । यो महोत्सब सफल बनाउन देशका बिभीन्न शहरहरुमा छलफल तथा अन्तृकयाहरु भएको नेपाल मगर महिला संघ रुपन्देहीले जनाएको छ ।