मुख्य सामग्रीमा जानुहोस्

नेप्से परिसूचक १५.३९ अंकले उकालो, साढे ५ अर्बको कारोबार

२०८३-०८-०८ / चौतारी खबर

नेप्से परिसूचक १५.३९ अंकले उकालो, साढे ५ अर्बको कारोबार

नेप्से परिसूचक १५.३९ अंकले उकालो, साढे ५ अर्बको कारोबार

काठमाण्डौ, मसीर ८

साताको कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १५।३९ अंकले वृद्धि भई २,६३८।९५ विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकसँगै कारोबार रकममा पनि उत्साहजनक सुधार देखिएको छ।कारोबार रकम र कित्ता आज दिनभरिमा ५२ हजार ३८७ पटकको कारोबारमार्फत कुल १ करोड ४६ लाख ७० हजार १७७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो।

कम्पनीहरूको अवस्था कारोबारमा आएकामध्ये १६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको मूल्य भने स्थिर रह्यो। उपसमूह र शीर्ष कारोबारस् आज कारोबार भएका १३ उपसमूहमध्ये लघुवित्त र ुअन्यु समूहबाहेक बाँकी ११ वटै उपसमूह हरियाली बनेका छन्। कारोबार रकमका आधारमा सोल्टी होटल अग्रस्थानमा रह्यो, जसको ३२ करोड १७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। त्यस्तै एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सर्वाधिक ५.0५ प्रतिशतले बढेको छ

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।

समाचारभारतको मुम्बईमा वर्ल्ड मेयर्स फोरम शुरु ।२०८३-०८-०९ / चौतारी खबरखेलकुददसौं राष्ट्रिय खेलकुदमा औपचारिक उद्घाटनअघि नै प्रतिस्पर्धा सुरु, पौडीमा दुई राष्ट्रिय कीर्तिमान२०८३-०८-०९ / चौतारी खबरसमाचारभैरहवाबाट दुईतर्फी हवाई रुट सञ्चालन गर्ने सहमति प्राबीधीक छलफल गर्न बाकी।२०८३-०८-०९ / चौतारी खबरखेलकुददशौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु ।२०८३-०८-०८ / चौतारी खबरसमाचारनेपाल भारत संयुक्त सुर्यकिरण शैन्य अभ्यास मंसीर ९ देखी रुपन्देहीको शाल्झण्डीमा हुदै२०८३-०८-०८ / चौतारी खबरसमाचारबागडोगरा विवादमा सरकारको स्पष्टीकरण, सैन्य उडानलाई अनुमति नदिएको दाबी२०८३-०८-०८ / चौतारी खबर