काठमाण्डौ , कार्तीक १८ सरकारले नेपाल स्टक एक्सचेञ्ज नेप्से को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । उनलाई आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन
नेप्से को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त
२०८३-०७-१८ / चौतारी खबर









