मुख्य सामग्रीमा जानुहोस्

नेपाल लाई भारतले गर्यो ७ अर्ब सहयोग

२०८३-०८-०७ / चौतारी खबर

नेपाल लाई भारतले गर्यो ७ अर्ब सहयोग

काठमाडौं मसिर ७

भारतले नेपाललाई आर्थिक अनुदान, सहुलियतपूर्ण ऋण र विकास आयोजना गरी विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ।भारत सरकारको पछिल्ला बजेट तथा सार्वजनिक विवरणअनुसार नेपाललाई आर्थिक वर्ष २०२५/२६ मा ७०० करोड भारतीय रुपैयाँ (७ अर्ब भारु) अनुदान सहायता विनियोजन गरिएको थियो।नेपाली रुपैयाँमा विनिमय दरअनुसार यो करिब ११ अर्ब २० करोड रुपैयाँ हुन्छ (१ भारु = १.६० रुपैयाँ मान्दा)।

भारतले नेपाललाई गर्ने सहयोगका प्रमुख क्षेत्र मध्ये सडक तथा पुल निर्माण,रेलमार्ग र सीमापार पूर्वाधार, जलविद्युत् तथा विद्युत् प्रसारण विद्यालय तथा अस्पताल निर्माण, स्वास्थ्य सामग्री तथा एम्बुलेन्स,भूकम्पपछिको पुनर्निर्माण लगायतको क्षेत्रमा सहयोग गरेको छ ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।