काठमाण्डौ मसीर
सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गर्यो ।
यसपटक अघिल्लो संस्करणको फाइनल र जारी संस्करणको लिग चरण र पहिलो क्वालिफायर खेलमा भोगेको हारको बदला लिँदै सुदूरपश्चिमले शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो । बिगतको हारलाई शक्तीमा बदल्दै सुदुरपश्चिीमले यसपालीको नेपालप्रीमीयर लिगमा जित निकालेको हो । टीयू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई १५८ रन बनाएर लक्ष्य पूरा गरेको थियो ।











