मुख्य सामग्रीमा जानुहोस्

चौथो एमजीके कराते प्रतियोगीता सम्पन्न ।

२०८३-०८-०६ / चौतारी खबर

चौथो एमजीके कराते प्रतियोगीता सम्पन्न ।

रुपन्देही, तिलोत्तमा

मंसीर ६

चौथो अन्तर डोजो एमजीके गोजुरीयो कराते प्रतीयोगीता सम्पन्न भएको छ । यही मंसीर ५ र ६ गते सम्पन्न प्रतीयोगीतामा होन्बु डोजो ८ गोल्ड मेडल ३ सिल्भर मेडल र ८ ब्रोन्ज सहीत प्रथम स्थान हासील गरेको छ । तथा ५ गोल्ड मेडल २ सिल्भर र ३ ब्रोन्ज सहीत बुद्ध डोजो दोश्रो स्थान तथा ४ गोल्ड मेडल ४ सिल्भर तथा ४ ब्रोन्ज मेडल सहीत क्रीस्टल डोजोले तेश्रो स्थान हासील गरेको छ । सो प्रतीयोगीतामा २५ डोजोका २१५ खेलाडीको सहभागीता रहेको गोजुरीयो करातेका प्रमुख प्रशिक्षक काजी रानाले जानकारी दिए।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।