मुख्य सामग्रीमा जानुहोस्

एनपिएलको फाइनल सुदूरपश्चिम को जित लुम्बिनि पराजित

२०८३-०८-०५ / चौतारी खबर

एनपिएलको फाइनल सुदूरपश्चिम को जित लुम्बिनि पराजित

काठमाडौं ।मसिर ५

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ।

खेलमा लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्ससामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित लक्ष्य पछ्याएको सुदूरपश्चिमले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई पराजित गर्न सफल भयो।लुम्बिनिले दिएको लक्ष्य सुदुर पस्चिमले १३•८ मा भेटाएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुदूरपश्चिमले ब्याटिङमा देखाएको धैर्यता र संयमले जित दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ। अर्कोतर्फ लुम्बिनी लायन्स भने लक्ष्य जोगाउन असफल रह्यो।

यस जितसँगै सुदूरपश्चिम रोयल्सले एनपीएलमा आफ्नो बलियो उपस्थिति देखाएको छ। लुम्बिनी लायन्सका लागि भने आजको हार निराशाजनक बनेको छ।

एनपीएलमा सुदूरपश्चिमको जितले समर्थकमा उत्साह थपिएको छ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।