गरू घिमिरेको प्रस्ताब: कांग्रेस संसदीय दलको नेता फेरौ,सरकारको नेतृत्व गरौ! – Chautari Khabar

गरू घिमिरेको प्रस्ताब: कांग्रेस संसदीय दलको नेता फेरौ,सरकारको नेतृत्व गरौ!

इटहरी । काङ्ग्रेस नेता गुरूराज घिमीरेले कोशी प्रदेश सरकारको नेतृत्व लिने भए काङ्ग्रेसले संसदिय दलको नेता फेर्न तयार हुनुपर्ने बताएका छन।नेपाली कांग्रेस रुपान्तरण अभियानको विषयमा इटहरीमा आयोजित पत्रकार सम्मेलनमा नेता घिमिरले यस्तो बताएका हुन ।

मंगलबार नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेतालाई अन्य पार्टीले स्विकार गर्न नसक्ने बताएको भन्दै नेता घिमिरेले नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था आए संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने बताएका हुन । यस्तो अवस्थामा संसदीय दलका नेता बाधक बन्न नहुने पनि नेता घिमिरेले बताए ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260