मेयर हर्कको कमाल,सय दिनमै पानी फालाफाल – Chautari Khabar

मेयर हर्कको कमाल,सय दिनमै पानी फालाफाल

धरान।धरानका स्वतन्त्र मेयर हर्क साम्पाघले कोकाहा नदिको पानी धरान ल्याउन सफल भएका छन।सामपाङले श्रमदानको नेतृत्व गरेरै १०० दिन भित्र ४० किलोमीटर परको पानी ल्याउन सफल भएका हुन।करोडौ लगानीका काम समयमै सफल नभैरहेको यो अबस्थामा श्रमदानबाटै यति ठुलो कार्य गरेपठि अहिले सामपाङको देशैभरी प्रशंसा भैरहेको छ। अहिले आएको पानीले २० देखि ३० हजार धरान बासीले राहत पाउँछन् भने अब मेयर हर्कले लाखौं रुख रोप्ने तर्खरमा छन्।

सम्बन्धित खवर