अराजक नेविसंघ,कार्यकर्ता मोसो दल्ने नेतृत्व जिम्मेबारी नलिने! – Chautari Khabar

अराजक नेविसंघ,कार्यकर्ता मोसो दल्ने नेतृत्व जिम्मेबारी नलिने!

काठमाडौं । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि भएको दुर्व्यवहारको घटनामा नेविसंघको कुनै संलग्नता नभएको दाबी गरेका छन्।

घटनाको चौतर्फि आलोचना भएपछि घटनामा नेविसंघको कुनै

साथै विज्ञप्ति मार्फत शेर्पाले शिक्षालयभित्र भएका यस्ता हर्कत गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयसमक्ष माग गरेका छन् ।

साथै उनले भ्रामक ढंगले नेविसंघको नाम जोडेर भएका गतिविधि छानबिन गरी एक हप्ताभित्र सत्यतथ्यसहित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
दाहाललाई हिजो कालो मोसो दलिएको थियो भने चलाउनेलाई ज्यान मार्ने नियतले सांघातिक हमला गरिएको थियो ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260