रावललाई सूर्य थापाको कटाक्ष “पार्सियल्ली हेड ड्यामेज” – Chautari Khabar

रावललाई सूर्य थापाको कटाक्ष “पार्सियल्ली हेड ड्यामेज”

कोरोनाको खोपको लागि अन्तराष्ट्रिय समुदायसँग कूटनितीक पहल गरिरहेकी राष्ट्रपति भण्डारीको सकृयताको विरोध गर्दै गरेको भिम रावलको ट्विट विवादित बनेको छ।प्रमका सल्लाहाकार सूर्य थापाले यसै ट्विटको सम्बन्धमा पार्सियल्ली दिमाख खुस्केको सम्म भन्न भ्याएका छन।

रावलको ट्विट
कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ”

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260