बुटवल रुपन्देही,
बुटवल उपमहानगरपालिका १३ स्थीत यातायात बयबस्था कार्यालयबाट ७ जना बिचौलिया पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गुल्मी मालिका गाउपालिका ५ बस्ने मनोज अर्याल,रुपन्देही तिलोत्तमा ५ का हेम प्रशाद भट्राई,बुटवल १३ बस्ने लक्ष्मी खनाल, बुटवल १३ का खोमलाल भुषाल,बुटवल ८ का श्रmषीराम खनाल,सुद्धोदन १ का बिजय क्षेत्री,र बगनाशकाली १ का प्ररमधोज श्रेष्ट रहेका छन् । उनीहरुमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










