प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग फोन संवाद – Chautari Khabar

प्रधानमन्त्री ओलीबाट बहराइनका समकक्षीसँग फोन संवाद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उल्लेख्य संख्यामा नेपाली कामदार रहेको मुलुक बहाराइनका प्रधानमन्त्रीसँग आज टेलिफोन संवाद गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रास रहेका सन्दर्भमा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति चासो राखेका छन् । प्रधानमन्त्री ओलीले आज ट्वीट गरी बहाराइनबाट प्राप्त सहयोगका लागि आफूले धन्यवाद ज्ञापन गरेको जनाएका छन् ।

सम्बन्धित खवर