आज ४७६२ जनामा कोरोना संक्रमण पुष्टि – Chautari Khabar

आज ४७६२ जनामा कोरोना संक्रमण पुष्टि

देशमा पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर