नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित – Chautari Khabar

Corona Update

नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ /  नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठक स्थगित भएको हो ।

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकबारे थप गृहकार्य गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको जानकारी दिएका छन् । पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठकको आयोजना गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर