मनिषा बिक “बाँच्न फेसबुकमा हारगुहार गरिरहिन न त सरकारले सुन्यो न त भगवानले नै” – Chautari Khabar

मनिषा बिक “बाँच्न फेसबुकमा हारगुहार गरिरहिन न त सरकारले सुन्यो न त भगवानले नै”

बिगत २ वर्ष देखि दुबै मृगौला खराब भएर डायलिसमा रहेकी रहेकी टीकापुर कैलालीकी साहित्यिक श्रष्टा मनिषा विश्वकर्माको निधन भएको छ।हिजो सम्म उनले बाँच्न मन लागेको भन्दै फेसबुकमा हारगुहार गरेकि थिइन् तर उनको चित्कार सुन्न न त सरकार नै तयार भयो न त भगवानन नै। उनलाइ बचाउन परिवारले सके सम्मको प्रयास नगरेको पनि हैन तर प्रयास गर्दा पनि परिवारको आर्थिक अबस्थाले गर्दा उनले मृत्युलाई सहर्ष स्विकार्न बाध्य भएकी हुन।

उनको फेसबुकको चित्कारले आज सबैको आँशु बगिरहेको छ।उनले अब म त मर्छु भन्दै स्टाटस हालेकि थिइन।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260