नव नियुक्त केन्द्रिय सदस्यलाई बधाई दिँदै पुर्व महामन्त्री शाही भन्छन “देश बनाउने जिम्मा युवाको हातमा छ” – Chautari Khabar

नव नियुक्त केन्द्रिय सदस्यलाई बधाई दिँदै पुर्व महामन्त्री शाही भन्छन “देश बनाउने जिम्मा युवाको हातमा छ”

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहिले देश निर्माणको जिम्मा युवाको काँधमा आएको बताएका छन।नव नियुक्त तरूण कान्द्रिय सदस्यलाई बधाई दिँदै शाहीले यस्तो बताएका हुन्।काङ्ग्रेसले लामो समयको रस्साकस्सि पछि
तरुण दलमा तदर्थ कार्यसमिति निर्माण गरेको हो।नव नियुक्त सदस्यहरू पुर्व महामन्त्री शाहिलाइ भेट्न नेपाल तरुण दलमा मनोनीत केन्द्रिय सदस्यहरु शाहीको निवासमा पुगेका थिए।उक्त अबसर उनले नव नियुक्त सदस्यलाई बधाइ दिँदै पाटीलाई युवामय बनाउन युवाहरू अगाडी आउनु पर्ने बताएका थिए।
कार्यसमितिमा मनोनीत भएका काठमाडौंमा उपलब्ध केन्द्रिय सदस्यहरु शाहीको निवासमा पुगेर भेटघाट गर्दै आफुहरूले समयअनुसार भुमिका निर्बाह गर्ने बताएका थिए।
साथै शाहीले बधाई तथा शुभकामना दिएको उनको सचीवालयले बताएको छ।

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260