मुख्य सामग्रीमा जानुहोस्

कोरला नाकाबाट चार महिनामै भित्रिए ७ हजार विद्युतीय गाडी, १२ अर्ब ५५ करोड राजस्व संकलन

२०८३-०८-०७ / चौतारी खबर

कोरला नाकाबाट चार महिनामै भित्रिए ७ हजार विद्युतीय गाडी, १२ अर्ब ५५ करोड राजस्व संकलन

मुस्ताङ मंसीर ७

नेपाल–चीन सीमामा रहेको मुस्ताङको कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७ हजार विद्युतीय सवारीसाधन ९ईभी० नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा विद्युतीय सवारी आयात भएकोमा यस वर्ष छोटो अवधिमै दोब्बरभन्दा बढी गाडी भित्रिएका हुन्।मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि कात्तिकसम्म ७ हजार विद्युतीय सवारीसाधन आयात भएका छन्। छोटो समयमै यति ठूलो संख्यामा ईभी भित्रिएको यो पहिलो घटना भएको भन्सार कार्यालयले जनाएको छ।

नेपाल–चीन सीमामा रहेको मुस्ताङको कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७ हजार विद्युतीय सवारीसाधन ९ईभी० नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा विद्युतीय सवारी आयात भएकोमा यस वर्ष छोटो अवधिमै दोब्बरभन्दा बढी गाडी भित्रिएका हुन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि कात्तिकसम्म ७ हजार विद्युतीय सवारीसाधन आयात भएका छन्। छोटो समयमै यति ठूलो संख्यामा ईभी भित्रिएको यो पहिलो घटना भएको भन्सार कार्यालयले जनाएको छ। श्राबण महीला १००, भाद्र महीना १२५३, र असोज कार्तीकमा ५६४७ वटा भित्रीएको हो । नेपाल–चीन सीमामा रहेको मुस्ताङको कोरला नाकाबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामै ७ हजार विद्युतीय सवारीसाधन ईभी नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षभरि यही नाकाबाट ३ हजार २२३ वटा विद्युतीय सवारी आयात भएकोमा यस वर्ष छोटो अवधिमै दोब्बरभन्दा बढी गाडी भित्रिएका हुन्।

मुस्ताङ भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि कात्तिकसम्म ७ हजार विद्युतीय सवारीसाधन आयात भएका छन्। छोटो समयमै यति ठूलो संख्यामा ईभी भित्रिएको यो पहिलो घटना भएको भन्सार कार्यालयले जनाएको छ।

विद्युतीय सवारीसाधन आयात बढ्नुको प्रमुख कारण रसुवागढी नाका बन्द हुनु रहेको भन्सार अधिकारीहरूको भनाइ छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट आउने विद्युतीय सवारीसाधन तथा अन्य सामान कोरला नाकातर्फ मोडिएको हुन सक्ने भन्सार अधिकृत अमिन्द्र सिंहले बताएका छन्।

यसले नेपाल–चीन व्यापारमा कोरला नाकाको महत्व थप बढाएको देखिन्छ। चार महिनामै १२ अर्ब ५५ करोड राजस्व ईभी आयातसँगै मुस्ताङ भन्सार कार्यालयको राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ। भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अर्ब ५५ करोड १४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।