मुख्य सामग्रीमा जानुहोस्

१५ बर्षपछी खैरो हेराईन कारोबारी पक्राउ

२०८३-०८-१० / चौतारी खबर

१५ बर्षपछी  खैरो हेराईन कारोबारी पक्राउ

काठमाण्डौ, मंसीर १०

२०६९।०१।०५ गते बिरगञ्ज उप महानगरपालिकाबाट लागु औषध खैरो हेरोइन सहित पक्राउ परेका एकजना प्रक्राउ परेका छन् ।

खैरो हेरोईन मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०८० ।११ ।२२ गतेको फैसलाले बीरगञ्ज उप महानगरपालिका वडा नं १८ स्थाई घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं १५ बस्ने ३९ बर्षीय असाव मियाँलाई १५ पन्ध्र वर्ष कैद र पाँच लाख रुपैया जरिवाना हुने ठहर भएकोमा सो सजाय वेरुजू भई फरार रहेका निज प्रतिवादीलाई बिशेष सूचनाको आधारमा पक्राउ गरेको छ । करिब १५ बर्ष पछि प्रहरी टोलिले मंसीर ९ गते काठमाडौं महानगरपालिका वडा नं १५, डल्लुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौ जिल्ला मा उपस्थित गराईएको छ ।

श्रोत नेपाल प्रहरी

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।