गोकुल भन्छन ,बालेन हर्क र रबिले उग्रै गरे ! – Chautari Khabar

गोकुल भन्छन ,बालेन हर्क र रबिले उग्रै गरे !

🖋चौतारीको बटुवा
काठमाण्डौ।एमाले पोलिब्युरो सदस्य तथा काभ्रेबाट निर्बाचित सांसद गोकुल बास्कोटाले बालेन,हर्क र रबि लामिछानेको कामको प्रशंसा गरेका छन्।हिजो एक फेसबुक स्टाटस जारी गर्दै बास्कोटाले प्रशंसा गरेका हुन्।उनले लेखेका छन् “धरानकाले धारो ल्याएछन,बालेनले बन्द ताला तोड्देछन अनि रवीले सम्पुर्ण संरचना बदलिदिने प्रस्ताव पेश गर्दिएछन।आज साझपखका समाचारहरु नकारात्मकता र केवल नकारात्मकमा र आत्मरतिमा रमाउने भन्दा भिन्न लागे है मलाई त। सकारात्मक थ्रेट पनि मज्जा हुदों रहेछ।सधैभरि,सबैतिर यस्तै होला?”

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/chautarikhabar/public_html/wp-content/themes/chautarikhabar/single.php on line 260