मुख्य सामग्रीमा जानुहोस्

नुवाकोटमा पांच तारे होटल सञ्चालनको तयारी

२०८३-०७-०२ / चौतारी खबर

नुवाकोटमा पांच तारे होटल सञ्चालनको तयारी

बुटवल, २ कार्तीक २०८३ नुवाकोटमा तारे होटल सञ्चालन हुदै । लुम्बिनीको पर्यटन सुस्ताएका बेलाका पर्यटकलाई केही समय राख्न सकीने गरी बसन्तपुर केबलकार कामाख्या मन्दीर परीसरमा सुबीधासम्पन्न पाच तारे होटल सञ्चालन तयारी गरीएको सञ्चालक चन्द्र ढकाल बताउनुहुन्छ । बुटवल रुपन्देही केही गर्मी भएको हुंदा पर्यटकका लागी बसन्तपुर उपयुक्त ठाउ रहेको हुंदा यो परीयोजना करीब ढाई अर्बको लगानीमा सञ्चालन हुने वाहाको भनाई छ । ११५ रोपनी जग्गामा बन्न लागेको सुबीधा सम्पन्न होटलले पर्यटकको बसाई लम्ब्याउने अपेक्षा गरीएको मुख्य टार्गेट रहेको ढकालको भनाई छ । गौतम बुद्धको जन्म भुमी लुम्बिनी संग जोडीएका बिभीन्न धार्मीक तथा ऐतीहासीक र हिमाली पर्यटनलाई सबै मिलेर आकर्षीत गर्नु पर्ने आबयस्कता औल्याउनुभयो। होटलमा सयौ रोजगारी सहीत क्यासीनो सहीतको प्रीमीयम सुबीधा रहने ढकालले बताउनुभयो ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।