मुख्य सामग्रीमा जानुहोस्

मगर संघ युएईको साधारण सभा हुदै

२०८३-०८-०६ / चौतारी खबर

मगर संघ युएईको साधारण सभा हुदै

युएई मंसीर ६

नेपाल मगर संघ युएईको २० औ साधारण सभा यही आउदो नोभेम्बर २२ मंसीर ६ मा हुन लागेको संस्थाका अध्यक्ष बिष्णु रानाले जमानकारी दिएका छन् ।

बरदुबईको गाउबेशी रेष्टुरेन्टमा हुने सो सभामा अग्रजहरुलाई समेत सम्मान हुने कार्यक्रमका संयोजक तथा बरीष्ठ उपाध्यक्ष होम रजाली मगरले जानकारी दिए का छन् । सो बार्षीक साधारण सभा दिनको १ बजे आज आईतबार हुने भएकाले सबैलाई उपस्थीत हुन महाचीब सितल थापा मगरले अनुरोध गरेका छन् ।मगर संघ युएईले मगर सस्कृतीको जनगेर्ना संरक्षण गर्न प्रबासमा बसेर पनी ठुलो योगदान दिदै आएको मगर संघ युएईका अगुवा टंक थापा मगर बताउछन् ।

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।