मुख्य सामग्रीमा जानुहोस्

लुम्बिनि द्वारा सुदुरपस्चिम लाई १५५ को चुनौती

२०८३-०८-०५ / चौतारी खबर

लुम्बिनि द्वारा सुदुरपस्चिम लाई १५५ को चुनौती

काठमाडौं । मसिर ५

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामु १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

उपाधिका लागि भइरहेको रोमाञ्चक फाइनल भिडन्तमा लुम्बिनीले निर्धारित इनिङ्समा प्रतिस्पर्धात्मक योगफल तयार पार्दै सुदूरपश्चिमलाई जितका लागि १५५ रन बनाउनुपर्ने चुनौती दिएको हो।

अब उपाधि जित्न सुदूरपश्चिम रोयल्सले १५५ रनको लक्ष्य पछ्याउनेछ। फाइनल खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

अब सुदुर पस्चिम ले ब्याटिङ ग्क्र्दैछ

यस विधाबाट

सम्बन्धित समाचार

पढ्दै जानुहोस्

थप समाचार

न्युजरूमका थप ताजा समाचारहरू पढ्दै जानुहोस्।